Tuesday 21 November 2017
Contact US    |    Archive
imagechannel
2 months ago

छोराका हत्याराविरुद्ध चितवनमा रहेको मुद्दा काठमाडौं सार्न गगांमायाको अपिल

हाल मुद्दा चलिरहेको चितवन जिल्ला अदालतबाट निस्पक्ष न्याय सम्पादन हुने वातावरण नभएको भन्दै मुद्दा सारिपाउ गंगामायाले पाटन उच्च अदालतसमक्ष निवेदन पेश गरेकी हुन् । / चितवन अदालतमा आफ्ना पक्षका कानून व्यवसायीमाथि विपक्षीबाट हुलहुज्जत र धम्की दिने जस्ता कार्य बारम्बार हुने गरेको भन्दै उनले निष्पक्ष सुनुवाईका लागि मुद्दा काठमाडौं सारिदिन आग्रह गरेकी हुन् । / अदालतसमक्ष आफैं उपस्थित भई गंगामायाले पेश गरेको निवेदनमा डरत्रास र धम्कीकै कारण चितवनका स्थानीय वकीलहरुबाट बहस हुने अवस्था नभएको, साक्षी बकपत्र हुन न

Read on the original site


Hashtags:   

छोराका

 | 

हत्याराविरुद्ध

 | 

चितवनमा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal