Wednesday 20 September 2017
Contact US    |    Archive
ratopati
8 days ago

हिमानीले बाडिन् २५० परिवारलाई राहत

पर्सा पर्साको पोखरिया नगरपालिकाका बाढीपीडितलाई बुधबार पूर्व युवराज्ञी हिमानी शाहले राहत वितरण गरेकी छन् । पोखरिया नगरपालिकास्थित जिल्ला उचांगल उच्चमाविको प्राङ्गणमा पूर्व युवराज्ञी शाहले २५० बाढीपीडित परिवारलाई राहत वितरण गरेकी हुन् । जिल्ला दैवी प्रकोप उद्धार समिति पर्साको समन्वय र हिमानी ट्रष्टको आयोजनामा राहत वितरण गरिएको हो । साउन २६ देखि ३० गतेसम्म परेको अविरल वर्षाका कारण डुबानमा परेका बाढीपीडितलाई त्रिपाल, चामल, चिउरा, बिस्कुट, नून, खानेतेललगायतका सामग्री वितरण गरिएको थि

Read on the original site


Hashtags:   

हिमानीले

 | 

बाडिन्

 | 

२५०

 | 

परिवारलाई

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal