Saturday 24 February 2018
Contact US    |    Archive
ratopati
5 months ago

आठौं कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, १२ हजार एक सय ८ उत्तीर्ण (नतिजासहित)

काठमाडौं रोजगार अनुमती प्रणाली (इपिएस) अन्र्तगत गत जेठमा सम्पन्न आठौं कोरियन भाषा परीक्षाको नतिजा म गलबार सार्वजनिक भएको छ । भाषा परीक्षामा १२ हजार एक सय ८ जना उत्तिर्ण भएका छन् । दक्षिण कोरियाको इपिएस अन्र्तगतको मानव संसाधन विभागले यो परीक्षा लिएको थियो ।भाषा परीक्षामा ६८ हजार सहभागि भएका थिए । नतिजा हेर्नुहाेस्:

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

आठौं

 | 

कोरियन

 | 

भाषा

 | 

परीक्षाको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal