Saturday 23 September 2017
Contact US    |    Archive
ratopati
10 days ago

अपराध गरेर भागेका अभियुक्तको पासपोर्ट रद्द हुने

अपराध गरेर विदेसिएकालाई स्वदेश फिर्ता ल्याउन नेपाल प्रहरीले उनीहरुको राहदानी नै रद्द गर्ने प्रक्रिया अघि बढाएको खबर आजको कारोबारमा छ ।अदालतबाट दोषी ठहरिएका, पुर्पक्षको आदेश दिइएका र अनुसन्धानका क्रममै भागेका अपराधीलाई नेपाल फिर्ता गर्न परराष्ट्र मन्त्रालय र सम्बन्धीत देशको कानुन कार्यान्वयन गर्ने निकायमार्फत अनुरोध गरेको हो ।बैंकिङ कसूर, वन्यजन्तु अपराध, मानव तस्करी, साइबर अपराध लगायतका कसूरमा संलग्न भइभागेका अभियुक्त फिर्ता गर्न सीआइबीले परराष्ट्र मन्त्रालयमार्फत विभिन्न मुलुकसँग कूटनीतिक

Read on the original site


Hashtags:   

अपराध

 | 

गरेर

 | 

भागेका

 | 

अभियुक्तको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal