Friday 19 January 2018
Contact US    |    Archive
ratopati
4 months ago

आचारसंहिता उल्लंघन गर्दै ९ सचिव र १२ सहसचिव चीन भ्रमणमा

निर्वाचन आचारसंहिता उल्लंघन गर्दै सरकारका ९ सचिव र १२ सहसचिव एकैपटक चीन भ्रमणमा निस्केका छन् । सचवि र सहसचिवको टोली १३ दिने भ्रमणका लागि सोमबार चीन गएको हो ।ती सरकारी अधिकारी निर्वाचन आयोगको सहमति लिएर भ्रमणमा गएका हुन् ।, आजको नागरिकमा यो खबर छ ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

आचारसंहिता

 | 

उल्लंघन

 | 

गर्दै

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal