Monday 20 November 2017
Contact US    |    Archive
ratopati
2 months ago

राज्यविहीन तिब्बतका नेपाली : न त चिनीयाँ न नेपाली !

तिब्बतको ल्हासामा बसोबास गर्दै आएका नेपालीलाई सरकारले नागरिकता र पासपोर्ट उपलब्ध गराउन सकेको छैन । आजको नेपाल समाचारपत्रमा खबर छ ।नेपाली मूलका पुरुष र तिब्बेतियन मूलका महिलाबाट जन्मिएका सन्तती बर्षौंअघिदेखि न त चिनीयाँ बन्न सकेका छन् न त नेपाली नै ।यसरी जन्मिएका सन्ततीलाई नेपालले हस्तलिखित पासपोर्ट उपलब्ध गराए पनि कानुनी जटिलताका कारण नागरिकता र एमआरपी अझै उपलब्ध गरउान सकेको छैन ।

Read on the original site


Hashtags:   

राज्यविहीन

 | 

तिब्बतका

 | 

नेपाली

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal