Tuesday 21 November 2017
Contact US    |    Archive
ratopati
2 months ago

खन्ने काम रोकिएन : मेलम्चीपछि प्राधिकरणले खन्दैछ सडक

ढलको पाइप, खानेपानीको पाइप, टेलिकमको फाइबर बिच्छ्याउने नाममा पक्की सडक खन्ने क्रमले अझै केही बर्ष निरन्तरता पाउने भएको छ ।ढलको पाइप बिच्छ्याउन खनेको पक्की सडक पिच गरेर सुक्न नपाउँदै खानेपानीको पाइप बिच्छ्याउन त्यही पिच खन्ने परम्पराको लामो शृंखला अझै रोकिएको छैन ।अब नेपाल विद्युत प्राधिकरणले बिजुलीको तार जमिनमुनि बिच्छ्याउनका लागि राजधानीमा बाँकी रहेका पक्की सडक खन्ने योजना बढाएको खबर आजको नेपाल समाचारपत्रमा छ ।प्राधिकरणले तारलाई भूमिगत गर्ने क्रम शुरु गर्ने भएको छ ।

Read on the original site


Hashtags:   

खन्ने

 | 

काम

 | 

रोकिएन

 | 

मेलम्चीपछि

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal