Wednesday 20 September 2017
Contact US    |    Archive
ratopati
7 days ago

यसरी बन्छ राष्ट्रिय सभा

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश सभा सदस्यको ४८ हुने गरी मतभार छुट्याईएको छ । बुधबार ब्यवस्थापिका संसदमा दर्ता भएको राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी विधेयकमा यस्तो ब्यवस्था गरिएको हो । संविधानको धारा ८६ उपधारा २ खण्ड क बमोजिम राष्ट्रिय सभाका सदस्इा निर्वाचनका लागि बनेको विधेयक सरकारले संस्द्मा पेस गरेको छ ।, आजको नागरिकमा यो खबर छ ।

Read on the original site


Hashtags:   

यसरी

 | 

बन्छ

 | 

राष्ट्रिय

 | 

सभा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal