Monday 20 November 2017
Contact US    |    Archive
imagechannel
2 months ago

इर्मा आँधीका कारण विद्युत आपूर्ति नहुँदा फ्लोरिडामा ८ जनाको मृत्यु

तीन जना हलिवुड सिटीको नर्सिङ होममा मृत अवस्थामा भेटिएको र अरु पाँच जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । / अरु एक सय १५ जनालाई हलिवुड हिल्स फ्यासिलिटीको नर्सिङ होमबाट उद्धार गरिएको छ । इर्मा आँधीका कारण फ्लोरिडामा विद्युत आपूर्ति प्रभावित भएको छ । / अहिले पनि एक करोडभन्दा भन्दा बढी मानिस विद्युत बिना बसेका छन् । इर्मा आँधीका कारण अमेरिकामा मात्रै २४ जनाभन्दा बढीको मृत्यु गइसकेको छ । / आँधीकै कारण क्यारेबियन क्षेत्रमा ४० जनाको मृत्यु भएको छ ।(एजेन्सी) /

Read on the original site


Hashtags:   

इर्मा

 | 

आँधीका

 | 

कारण

 | 

विद्युत

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal