Wednesday 20 September 2017
Contact US    |    Archive
ratopati
7 days ago

कानुनी प्रक्रिया नपुर्याई जग्गा खरिद

नेपाल आयल निगमका उच्च अधिकारीले करोडौं कमिसन खाने उदेश्यले प्रचलित कानुन् प्रक्रिया मिचेर जग्ग खरिद गरेको तथ्य भेटिएको छ । निगमले विनियमावली र सार्वजनिक खरिद ऐनअनुसार जग्ग किनेको दाबी गरे पनि जग्गा खरिद गर्दा अवलम्बन गरेको कानुनी बाटो त्रुटिपुर्ण रहेको सार्वजनिक अनुगमन कार्यलयले जनाएको छ । जग्गा प्राप्ति ऐन २०३४ मिचेको निगमले सार्वजनिक खरिद ऐनको दफा ७५, २ विपरीत जग्गा खरिद अनुगमन कार्यालयका सचिव विनोद केसीले बताए ।, आजको नागरिकमा यो खबर छ ।

Read on the original site


Hashtags:   

कानुनी

 | 

प्रक्रिया

 | 

नपुर्याई

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal