Tuesday 12 December 2017
Contact US    |    Archive
ratopati
3 months ago

स्कुटी चालक महिलाको मृत्यु

सर्लाही सर्लाहीको ईश्वरपुर नगरपालिका १२ स्थित पूर्व पश्चिम लोकमार्गमा ठूलो गाडीले स्कुटीलाई ठक्कर दिँदा शनिवार एक महिलाको मृत्यु भएको छ । ज.७ प ११७४ नम्बरको स्कुटीलाई हाल नम्बर नखुलेको सवारी साधनले शनिबार ठक्कर दिँदा भएको दुर्घटनामा गम्भीर घाइते भएकी स्कुटीमा सवार सोही नगरपालिका ४ जब्दी बस्ने ३५ वर्षीया रिना बास्तोलाको मोडेल अस्पताल लालबन्दी सर्लाहीमा उपचारको क्रममा मृत्यु भएको हो ।ठक्कर दिने सवारी साधनको खोजी कार्य भइरहेको छ ।

Read on the original site


Hashtags:   

स्कुटी

 | 

चालक

 | 

महिलाको

 | 

मृत्यु

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal