Saturday 21 October 2017
Contact US    |    Archive
ratopati
1 months ago

नेपाल आइडलबाट बाहिरिएपछि गगनले बनाए यस्तो गीत

काठमाडौं नेपाली तारा सिजन ३ र नेपाल आइडल प्रतियोगितामासमेत प्रतिस्पर्धा गरेका गगन फुँयालले नयाँ गीत बताससँगै ल्याएका छन् । उनले भिडियोसहित गीत सार्वजनिक गरेका हुन् ।गीतलाई निमुखा युवराजले लेखेका हुन् भने संगीत कल्याण सिंहले दिएका छन् । भिडियो सागर राजले निर्देशन गरेका हुन् ।फुँयाल नेपाली ताराको टप २० र नेपाल आइडलको थिएटर राउन्डबाट बाँहिरिएका थिए । नेपाल आइडलबाट बाहिर भएपनि नेपाली सांगितिक क्षेत्रप्रतिको आफ्नो लगाव कहिलै नहराएको उनले बताए ।

Read on the original site


Hashtags:   

नेपाल

 | 

आइडलबाट

 | 

बाहिरिएपछि

 | 

गगनले

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal