Tuesday 12 December 2017
Contact US    |    Archive
imagechannel
3 months ago

सर्लाहीमा बम विस्फोट, बालिका घाइते

बलरा नगरपालिका २ हथियौल जमुनिया टोलमा भएको सो बम विस्फोटमा परी स्थानीयवासी जयप्रकाश सहनीकी १० वर्षीया छोरी रस्मिता घाइते भएकी हुन् । / बमको छर्रा लागेर सामान्य घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र अचलगढमा उपचार भइरहेको छ । / आफ्नै किराना पसल अगाडि खेलिरहेको अवस्थामा सुतली बम विस्फोट हुँदा उनी घाइते भएकी थिइन् । झोलाभित्र रहेका चारओटा बममध्ये एउटा बालबालिकाले खेलाउँदा पड्किएको र बाँकी तीनओटा नेपाली सेनाले निष्क्रिय पारेको प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिए । / भारतसँग सीमा जोडिएको ब

Read on the original site


Hashtags:   

सर्लाहीमा

 | 

विस्फोट

 | 

बालिका

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal