Monday 16 October 2017
Contact US    |    Archive
ratopati
28 days ago

पर्सामा एमालेले खाता खोल्यो

पर्सा -पर्सामा एमालेले खाता खोलेको छ ।बिन्दवासीनी गाउँपालिकाको वडा नं १ मा नेकपा एमालेका वडाध्यक्ष सहित ५ वटै उम्मेदवारले जितेका हुन् । वडा अध्यक्षमा सगीर मिया विजयी भएका छन् । सदस्यहरुमा तेरस मुखिया, सुगान्धी देवी, प्रजापती महतो र फूलमती देवी बिजयी भएका छन् । गाउँपालिका अध्यक्षमा एमालेका गौरीशंकर साह ३६६ र नेपाली कांग्रेसका चन्द्रकिशोर चौरसिया १७७ मत ल्याएको निर्वाचन अधिकृत ईश्वरी प्रसाद ढकालले जानकारी गराए ।

Read on the original site


Hashtags:   

पर्सामा

 | 

एमालेले

 | 

खाता

 | 

खोल्यो

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal