Monday 16 October 2017
Contact US    |    Archive
imagechannel
27 days ago

बँदेलको आक्रमणमा परी पाँचजना घाइते

p style= text-align: j घर आँगनमा बिहान बसेका बेला एकाएक बँदेलले आक्रमण गरेको हो । / p style= text-align: j नजिकैको सामुदायिक वनबाट बस्तीमा छिरेको बँदेलले आक्रमण गर्दा वर्ष २६ का सुरेन्द्र साउद, वर्ष ४५ की मनिता बोहरा, वर्ष २० का मानबहादुर साउद, वर्ष १८ का जानकी बोहरा र वर्ष ५८ का कल्याण बोहरा घाइते भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक टेकबहादुर जोराले बताए । / p style= text-align: j घाइत पाँचैजनाको कैलालीको धनगढीमा रहेको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । / p style= text-align

Read on the original site


Hashtags:   

बँदेलको

 | 

आक्रमणमा

 | 

परी

 | 

पाँचजना

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal