Monday 16 October 2017
Contact US    |    Archive
hamroyatra
27 days ago

मेक्सिकोमा शक्तिशाली भूकम्प, १२० जनाको ज्यान गयाे

मेक्सिको, ४ असोज । मध्य मेक्सिकोमा आएको भीषण भूकम्पले ठूलो विनाश गरेको छ । अहिलेसम्ममा राजधानी मेक्सिको सिटी र आसपासका राज्यहरूमा १२० भन्दा बढी व्यक्तिहरूको मृत्यु भैसकेको बीबीसीले जनाएको छ ।
बीबीसीका अनुसार भूकम्पको तीव्रता ७.१ रेक्टर मापन गरिएको छ । मारेलस राज्यका गभर्नरले दर्जनौं व्यक्तिहरू मारिएको बताएका छन् । छिमेकी राज्य प्वेबलामा पनि थुप्रै व्यक्तिहरूको मृत्यु भएको समाचारमा बताइएको छ ।
यो भूकम्पबाट राजधानी मेक्सिको सिटीमा ठूलो त्रासको वातावरण छाएको छ । मेक्सिको सिटीका मेयर अनखेल मानसेराले

Read on the original site


Hashtags:   

मेक्सिकोमा

 | 

शक्तिशाली

 | 

भूकम्प

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal