Sunday 18 February 2018
Contact US    |    Archive
ratopati
5 months ago

विप्लव नेतृत्व नेकपाद्धारा थवाङमा पुनः जनसत्ता

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले रोल्पाको थवाङमा जनसत्ता पुनः लागु गरेको छ । राज्यसत्ता दलाल र पुँजीवादी भएको भन्दै माओवादीले जनसत्ता पुनः लागु गरेको हो । गाउँ नजपरिषद नाम दिईएको जनसत्ताको संयोजक किताव घर्तीलाई तोकिएको छ । त्यसमा १७ जना सदस्य छन् ।, यो खबर आजको नागरिकमा छ ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

विप्लव

 | 

नेतृत्व

 | 

नेकपाद्धारा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal