Saturday 21 October 2017
Contact US    |    Archive
ratopati
1 months ago

एउटै जिल्लामा २ शिक्षा अधिकारी !

हिमाली जिल्ला मनाङको जिल्ला शिक्षामा दुईजना अधिकारीले काम गरिरहेका छन् । शिक्षा मन्त्रालयले रमाकान्त सर्माको सरुवापत्र नपठाइए विभागबाट टुकराज अधिकारीलाई खटाएपछि दुवै जनाले हाजिर गरिरहेका हुन् । गत भदौ ५ गतेको सचिवस्तरीय बैठकको निर्णयले सरुवा गरेको भिनए पनि एक महिनासम्म शर्माको हातमा पत्र परेको छैन । अधिकारीले सरुवा भएको ४ सातापछि आईतबारदेखि हाजिर गर्न थालेका छन् ।, यो खबर आजको कान्तिपुरमा छ ।

Read on the original site


Hashtags:   

एउटै

 | 

जिल्लामा

 | 

शिक्षा

 | 

अधिकारी 

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal