Tuesday 12 December 2017
Contact US    |    Archive
ratopati
3 months ago

मेक्सिकोमा फेरी भूकम्प, एक सय ३० को मृत्यु

मेक्सिकोमा गएको शक्तिशाली भूकम्पमा परी १३० जनाको मृत्यु भएको खबर छ । ७.१ रेक्टर स्केलको भूकम्प जाँदा राजधानी मेक्सिको सिटीसँगै मोरलियोस र पुएब्ला प्रान्तमा ठूलो क्षति पुगेको छ ।राजधानीमै दजनौं घरहरु भत्किएका छन् । स्कुलका भवनहरु भत्किएका छन्, जहाँ बालबालिका फसेको बताइएको छ ।त्यहाँ अहिले खोजी तथा उद्दार कार्य जारी छ । भूकम्प आएको समयमा कसरी उद्दार गर्ने भनेर मेक्सिको सिटीमा मानिसहरु अभ्यास गरिरहेको समयमा यो भूकम्प आएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।यसअघि-यसै महिना ८.१ र

Read on the original site


Hashtags:   

मेक्सिकोमा

 | 

फेरी

 | 

भूकम्प

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal