Tuesday 17 October 2017
Contact US    |    Archive
ratopati
28 days ago

सात हजार घुसले  सचिव परे अख्तियारको फन्दामा

कपिलवस्तु अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कपिलवस्तुको यशोधरा गाउँपालिकाका दुई कर्मचारीलाई घुस लिँदै गर्दा पक्राउ गरेको छ । सो गाउँपालिका ४ का वडा सचिव अयोध्याप्रसाद विश्वकर्मा र कृषि प्राविधिक सहायक वृजेश चाइले नेपाली नागरिकताको सिफारिस दिँदा स्थानीयसँग रु सात हजार घुस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको हो ।

Read on the original site


Hashtags:   

सात

 | 

हजार

 | 

घुसले

 | 

 सचिव

 | 

परे

 | 

अख्तियारको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal