Saturday 21 October 2017
Contact US    |    Archive
ratopati
1 months ago

आपूर्ति राज्यमन्त्री विकको एक्सन, जुत्ता पसलमा सिलबन्दी

धनगढी आपूर्ति राज्यमन्त्री कर्णबहादुर विकको नेतृत्वको अनुगमन टोलीले आज यहाँका दुई वटा पसलमा सिलबन्दी गरेको छ । बजार अनुगमनका क्रममा ब्ल्याक हर्स कम्पनीको रु ५ सय ५० मा खरिद गरी ल्याएको जुत्ता रु दुई हजार २ सय ७५ मा बिक्री गरेको पाइएपछि स्थानीय बजारको न्यु अनमोल सुज सेन्टरमा सिलबन्दी गरिएको हो । यस्तै, पसलसम्बन्धी कागजात उपलब्ध नगराएपछि पंकज स्टोरमा पनि सिलबन्दी गर्नुपरेको टोलीमा सहभागी अनुगमन शाखाका अधिकृत गोविन्दप्रसाद लुइँटेलले जानकारी दिए । टोलीले आज स्थ

Read on the original site


Hashtags:   

आपूर्ति

 | 

राज्यमन्त्री

 | 

विकको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal