Thursday 19 October 2017
Contact US    |    Archive
ratopati
29 days ago

सिरहामा माओवादी केन्द्रको पहिलो विजय उत्सव (फोटोफिचर)

सिरहा सिरहाको कर्जन्हा नगरपालिकामा मेयर र उपमेयर दुवै माओवादी केन्द्रले जीत हात पार्दै विजय शुरुवात गरेको छ ।मेयरमा गंगा पासवान र उपमेयरमा ज्ञानकुमारी श्रेष्ठले जीत हात परेपछि माओवादीले बुधबार बेलुका नै विजय उत्सव निकालेको छ । २ नम्बर प्रदेशको सोमबार भएको स्थानीय तह निर्वाचनको अहिलेसम्म दुई स्थानीय तहको मात्रै अन्तिम नतिजा आएको छ ।पहिलो जीत राजपा नेपालले धनुषाको हंसपुर नगरपालिकाबाट निकालेको थियो ।

Read on the original site


Hashtags:   

सिरहामा

 | 

माओवादी

 | 

केन्द्रको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal