Saturday 21 October 2017
Contact US    |    Archive
ratopati
30 days ago

छुवाछुत प्रथाविरुद्ध सचेतना : बेलकोटगढीमा २ सय १३ परिवारको सामूहिक जमरा

नुवाकोट घटस्थापनाको अवसरमा बेलकोटगढीमा २ सय १३ परिवारले आज सामूहिक जमरा राखेका छन् । बेलकोटगढी नगरपालिका १० स्थित निरञ्जना भगवती मन्दिरमा बडादशैंँका लागि ब्राह्मण र दलित समुदायले एकैसाथ सामूहिक जमरा राखेका हुन् । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेदेखि निरञ्जना मन्दिरमा सामूहिक जमरा राखिँदै आएकामा यस वर्ष पनि निरन्तरता दिइएको मन्दिरका पुरोहित नारायणप्रसाद पौडेलले जानकारी दिए । ब्राह्मण, क्षेत्री र दलित समुदायका परिवारले घटस्थापनाको शुभ साइतमा एकै स्थानमा जमरा राखेक

Read on the original site


Hashtags:   

छुवाछुत

 | 

प्रथाविरुद्ध

 | 

सचेतना

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal