Sunday 18 February 2018
Contact US    |    Archive
ratopati
5 months ago

काठमाडौंको मनोहरामा प्रहरी र गुण्डासमूहबीच गोली चल्यो

काठमाडौं काठमाडौंको मनोहरामा शुक्रबार साँझ प्रहरी र गुण्डा समूहबीच गोली चलेको छ । प्रहरीको गस्ती टोलीमाथि नै गोली चलाएपछि प्रहरीले जवाफी फायरिङ गर्दा एक गुण्डानाइके गम्भीर घाइते भएका छन् । प्रहरीको जवाफी फायरिङको क्रममा गुण्डानाइके रामेश्वर गौतम घाइते भएको महानगरी प्रहरी अपराध महाशाखाका एसएसपी दिनेश लोहनीले जानकारी दिए ।गम्भीर घाइते गौतमलाई प्रहरीले नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल लगेको छ । गौतम समूहका दुई जना भने फरार भएको प्रहरीले जनाएको छ । नेपालीहरुको महान चाड बडादशैं

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

काठमाडौंको

 | 

मनोहरामा

 | 

प्रहरी

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal