Tuesday 12 December 2017
Contact US    |    Archive
ratopati
3 months ago

बुद्ध लामा बने पहिलो नेपाल आइडल, निशान बने फस्ट रनरअप

काठमाडौं पोखराका बुद्ध लामा पहिलो नेपाल आइडल घोषित भएका छन् । कतारमा भएको ग्राण्ड फिनालेमा लामालाई तीन प्रतियोगीमध्ये सबैभन्दा बढी भोट पाएको भन्दै पहिलो नेपाल आइडल घोषित गरियो । बुद्धले महिन्द्राको कारका साथै २० लाख नगद हात पारे | यस्तै आइडलको फस्ट रनरअप निशान भट्टराई बने भने सेकेण्ड रनरअप प्रताप दास बने । निशानले रु १५ लाख नगद र प्रतापले रु १० लाख प्राप्त गरे ।

Read on the original site


Hashtags:   

बुद्ध

 | 

लामा

 | 

बने

 | 

पहिलो

 | 

नेपाल

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal