Saturday 21 October 2017
Contact US    |    Archive
ratopati
28 days ago

नयाँ दर्ता र रिट्रायल बन्द : कहिले खुल्छ अब ?

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कार्यालय बागमती एकान्तकुनाले शुक्रबारबाट नयाँ दर्ता र रिट्रायल सेवा बन्द गरेको छ ।कार्यालयका सूचना अधिकारी ईश्वरराज रेग्मीले अन्य सेवा भने सुचारु रहने बताए ।उनले भने,-अब नयाँ दर्ता र रिट्रायल असोज २२ बाट सुरुचारु हुनेछ । आजको कान्तिपुरमा खबर छ ।

Read on the original site


Hashtags:   

नयाँ

 | 

दर्ता

 | 

रिट्रायल

 | 

बन्द

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal