Tuesday 12 December 2017
Contact US    |    Archive
ratopati
3 months ago

२१ बर्ष नौ महिनामा उपमेयर भइन् अर्चना

वीरगन्ज - अर्चना चौधरी पर्साको पर्सागढी नगरपालिकाको उपमेयरमा निर्वाचित भएकी छन् ।उनी उपमेयरमा निर्वाचित भएपछि चर्चामा छिन् ।२२ बर्षमै निर्वाचनमा विजयी भएपछि चर्चा झनै चुलिएको हो ।शुक्रबार निर्वाचित भएको घोषणा गर्दा उनी २१ बर्ष नौ महिना एक दिनकी थिइन् । उनी कांग्रेसबाट निर्वाचित भएकी हुन् । आजको नयाँ पत्रिकामा खबर छ ।

Read on the original site


Hashtags:   

बर्ष

 | 

महिनामा

 | 

उपमेयर

 | 

भइन्

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal