Tuesday 17 October 2017
Contact US    |    Archive
ratopati
25 days ago

महोत्तरीको भंगहा र एकडरामा राजपा विजयी

गौशाला - महोत्तरी जिल्लाका थप दुई स्थानमा राजपा नेपालले विजयी हासिल गरेको छ । भंगहा नगरपालिका मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलका अनुसार भंगहा नगरपालिका प्रमुखमा राजपा नेपालका संजीवकुमार साह चार हजार ४७८ मत ल्याएर विजयी हुनुभएको छ । त्यस्तै उपप्रमुखमा सोही दलकी गंगाकुमारी सिंह दनुवार चार हजार ३९६ मत ल्याएर विजयी हुनुभएको छ । उहाँहरुका निकटतम प्रतिद्वन्द्वी क्रमशः नेपाली काँग्रेसका ओमशंकर यादवले तीन हजार ७६६ र राजनारायण साहले तीन हजार ६६ मत ल्याउनुभएको छ । एकडारा गाउँपालि

Read on the original site


Hashtags:   

महोत्तरीको

 | 

भंगहा

 | 

एकडरामा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal