Sunday 18 February 2018
Contact US    |    Archive
ratopati
5 months ago

जनकपुर उपमहानगरको रोचक मतपरिणाम, एमाले ७ गुणाले पछाडी

जनकपुरधाम - जनकपुर उपमहानगरपालिकाको मतपरिणाम रोचक बन्दै गएको छ । नेपाली काँगे्रसको गढ मानिने जनकपुरमा राजपा दोब्बर मतले अग्रता लिरहेको छ । त्यस्तै, जनकपुर जित्ने दाबी गर्दै आएका एमाले राजपाभन्दा सात गुणाले पछाडी परेको छ । जनकपुर उपमहानगरपालिका (मेयर,उपमेयर)को पछिल्लो मतपरिणाम यस्तो छ :राजपा १४३२२ / १०८७४काँग्रेस ५७३१ / ५३२०एमाले २०२२ / २०९१

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

जनकपुर

 | 

उपमहानगरको

 | 

रोचक

 | 

मतपरिणाम

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal