Tuesday 12 December 2017
Contact US    |    Archive
ratopati
3 months ago

पहिरोले गुडिरहेको कार र ट्रक पुर्दा ३ को मृत्यु

पाल्पा पाल्पाको सिद्धबाबामा पहिरो खस्दा गुडिरहेको कार र ट्रक पुरिएको छ । पहिरोले पुरिँदा तीनजनाको मृत्यु भएको छ भने दुइजना घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा गुल्मी वामी टक्सारका यमबहादुर ज्ञवाली र रूरू ५ का तिलकराम भण्डारीरहेका छन् भने एकजनाको सनाखत हुन बांकी छ।आज बिहान करिब ९ः३० बजेको समयमा गुडिरहेको गाडीमाथि एक्कासि पहिरो खस्दा दुर्घटना भएको हो । पाल्पाबाट बुटवल जाँदै गरेको ना३ख ६१९१ नंको ट्रक र लु१च ७९९४ नंको कार पहिरोमा पुरिएको छ । अहिले प्रहरीले उद्ध

Read on the original site


Hashtags:   

पहिरोले

 | 

गुडिरहेको

 | 

कार

 | 

ट्रक

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal