Monday 16 October 2017
Contact US    |    Archive
ratopati
24 days ago

प्रभू क्यापिटलको नवौं साधारण सभा सम्पन्न

काठमाडौं प्रभू बैंक लिमिटेडको सहायक कम्पनी प्रभू क्यापिटल लिमिटेडको नवौ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । उक्त साधारण सभाबाट आ.व. २०७३/०७४ को वित्तीयविवरण पारित गर्ने, शेयरधनीलाई आ.व. २०७३/०७४ को मुनाफा बाट २० प्रतिशत नगद लाभांस वितरण गर्ने निर्णय गरिएको छ ।क्यापिटलका सञ्चालक समितिका अध्यक्ष बिनोद थकालीको सभापतित्वमा सम्पन्न साधारणसभामा शेयरधनीहरु, नियमनकारी निकायका प्रतिनिधीहरु, कर्मचारीलगायतको उपस्थिती रहेको थियो ।

Read on the original site


Hashtags:   

प्रभू क्यापिटलको

 | 

नवौं

 | 

साधारण

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal