Monday 16 October 2017
Contact US    |    Archive
ratopati
24 days ago

साउदीका धर्मिक नेता भन्छन्, ‘महिलाको दिमाग एक चौथाई हुन्छ त्यसैले गाडी चलाउन सक्दैनन्’

साउदी अरबका एक धर्मिक नेताका अनुसार महिलाले गाडी चलाउन सक्दैनन् किनभने उनीहरुको एक चौथाई दिमाग हुन्छ । उनको यो बयानसहितको भिडियो भाइरल भएको छ ।नेता शेख साद अल हजारीको एक भिडिया सार्वजनिक भएको छ जसमा उनले महिलासँग पुरुषको भन्दा आधामात्र दिमाग हुने बताएका छन् ।उनका अनुसार महिला जब सपिङ गर्न जान्छन् तब उनीहरुको दिमाग अझै घटेर एक चौथाई मात्र बाँकी हुने बताएका छन् ।उनका अनुसार महिलालाई ड्राइभिङ लाइसेन्स दिनु हुँदैन । साउदी अरबको सडक र ट्राफिक सुरक्षा हेर्दा महिलालाई गाडी चलाउने स्वतन्त्रता दिन

Read on the original site


Hashtags:   

साउदीका

 | 

धर्मिक

 | 

नेता

 | 

भन्छन्

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal