Tuesday 17 October 2017
Contact US    |    Archive
ratopati
24 days ago

स्वास्थ्य मन्त्रालय र चिकित्सक संघबीचको वार्ता सहमति नजिक

काठमाडौँ स्वास्थ्य मन्त्रालय र आन्दोलनरत नेपाल चिकित्सक संघबीचको वार्ता सहमति नजिक पुगेको छ । मन्त्रालयमा आज साँझ भएको वार्तामा संघले उठाएका मागका विषयमा गहनरुपमा छलफल भई करिब सहमति नजिक पुगेको मन्त्रालयका प्रवक्ता डा श्रीकृष्ण गिरीले जानकारी दिए ।वार्ता सहमति नजिक पुगे पनि संघले प्रधानमन्त्रीको उपस्थितिमा हस्ताक्षर गर्नुपर्ने अडान लिएका कारण आज सम्झौता हुन सकेन । कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदारको समय अभावले आज हस्ताक्षर नभएको बताइएको छ । स्वास्थ्यमन्त्री गिरिराजमणि प

Read on the original site


Hashtags:   

स्वास्थ्य

 | 

मन्त्रालय

 | 

चिकित्सक

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal