Thursday 14 December 2017
Contact US    |    Archive
ratopati
3 months ago

जनकपुर उपमहानगरमा राजपाले कांग्रेस गढ भत्काउने निश्चित

जनकपुरधाम धनुषाको जनकपुर उपमहानगरपालिकामा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको जीत निश्चित भएको छ । नेपाली कांग्रेसको गढ मानिएको जनकपुरमा राजपाले फराकिलो अन्तरले जीत हासिल गर्ने निश्चित भएको छ । पछिल्लो मतगणनाअनुसार राजपाका मेयरका उम्मेदवार लालकिशोर साहले १८ हजार ६ सय ६९ मत हासिल गरेका छन् । कांग्रेसका मेयरका उम्मेदवार मनोजकुमार साह सुडीले ८ हजार ७ सय ६६ मत प्राप्त गरेका छन् । एमालेका मेयरका उम्मेदवार लक्ष्मीनारायण भगतको ३ हजार ४ सय ५८ मत रहेको छ भने संघीय समाजवादी फोरमका विष्णुदेव

Read on the original site


Hashtags:   

जनकपुर

 | 

उपमहानगरमा

 | 

राजपाले

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal