Saturday 21 October 2017
Contact US    |    Archive
ratopati
27 days ago

महदेवा गापामा संघीय फोरम नेपाल विजयी

राजविराज सप्तरीको महादेवा गाउँपालिकामा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार प्रमुख तथा उपप्रमुख पदमा विजयी भएका छन् । संघीय समाजवादी फोरम नेपालका टुटु भनिने दीपककुमार यादवले तीन हजार ९१ मत ल्याएर सो गाउँपालिकाको प्रमुखमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका सुनिल मण्डलले दुई हजार ९१९ मत प्राप्त गरे । त्यस्तै, संघीय फोरम नेपालकै ममता कुमारी यादव दुई हजार ७४९ मत प्राप्त गरी उपप्रमुखमा विजयी भए भने,उनका निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका अर्चना कुमारी यादवल

Read on the original site


Hashtags:   

महदेवा

 | 

गापामा

 | 

संघीय

 | 

फोरम

 | 

नेपाल

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal