Tuesday 17 October 2017
Contact US    |    Archive
ratopati
24 days ago

बजार अनुगमन गर्दा राज्यमन्त्रीको गाडी तोडफोड गरियो

धनगढी बजार अनुगमन टोलीको नेतृत्व गरिरहेका आपूर्ति राज्यमन्त्री कर्णबहादुर विकले प्रयोग गरेको गाडीमा आज कैलालीको टीकापुरमा तोडफोड भएको छ । टीकापुर बजारमा रहेको विष्ट आयल स्टोरलगायतका पसलमा अनुगमन गरिसकेपछि स्थानीय सिद्धार्थ होटलमा पुगेका राज्यमन्त्री विकले प्रयोग गरेका बा १ झ ९६६९ नं को जिप होटल परिसरमा रोकिएको अवस्थामा तोडफोड भएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए । तोडफोडबाट गाडीको पछाडिको भागमा क्षति पुगेको छ । बजार अनुगमनका नाममा पसलमा सिलबन्दी गर्ने प्रयास गर

Read on the original site


Hashtags:   

बजार

 | 

अनुगमन

 | 

गर्दा

 | 

राज्यमन्त्रीको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal