Thursday 14 December 2017
Contact US    |    Archive
ratopati
3 months ago

पानीसँगै बगेर भारत जान्छ ६० अर्बको बालुवा

नेपालबाट बर्षेनि ६० अर्ब रुपैयाँभन्दा बढी मूल्यको बालुवा बगेर जाने गरेको पाइएको छ ।पूर्वाधार विकासका लागि बालुवा लगायतका निर्माण सामाग्री अभाव भइरहेको बेला नेपालबाट भारततर्फ प्रतिबर्ष २ अर्ब २५ करोड क्यूबिक मिटर बालुवा बग्ने गरेको एक अध्ययनले देखाएको छ ।बजार मूल्यअनुसार यो परिमाणको बालुवालाई ६० अर्ब रुपैयाँ पर्दछ ।अध्ययनले एक लिटर पानी बग्दा सरदर २ सय ४० मिलिग्राम बालुवा बगेर जाने र नेपालबाट भारत जाने पानीको आधारमा बर्षेनी ३२ करोड ७२ लाख ७२ हजार क्यूबिक मिटर बालुवा बगेर जाने गरेको देखाएको छ ।andnb

Read on the original site


Hashtags:   

पानीसँगै

 | 

बगेर

 | 

भारत

 | 

जान्छ

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal