Monday 11 December 2017
Contact US    |    Archive
ratopati
3 months ago

शीर्ष तीन नेताको जिल्लामा राजपा कमजोर

स्थानीय तह निर्वाचनका घोषित परिणामअनुसार राष्ट्रिय जनता पार्टी राजपा का तीन शीर्ष नेताको गृहजिल्ला सर्लाहीमा पार्टीको अवस्था दयनीय देखिएको छ । अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसहित सदस्यहरु राजन्द्र महतो र महेन्द्रप्रसाद यादवको गृहजिल्ला को सर्लाही । तर, शीर्ष नेताहरुकै जिल्लामा राजपाले अपेक्षित जित हासिल गर्न सकेन । २० स्थानीय तह रहेको सर्लाहीमा शनिवार साँझसम्म १६ वटाको परिणाम आईसकेको छ ।, यो खबर आजको नागरिकमा छ ।

Read on the original site


Hashtags:   

शीर्ष

 | 

तीन

 | 

नेताको

 | 

जिल्लामा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal