Monday 16 October 2017
Contact US    |    Archive
ratopati
23 days ago

शिक्षा ऐनको विरोध शुरु, आन्दोलनमा उत्रियो विद्यार्थी संगठन

काठमाडौँ संयुक्त विद्यार्थी संगठनले शिक्षा ऐन नवौँ संशोधन फिर्ता लिन माग गर्दै आज प्रदर्शन गरेका छन् । नवौँ संशोधनले शिक्षाको गुणस्तर खस्कने भएकाले फिर्ताको माग गर्दै आज रत्नपार्कमा प्रदर्शन गरेका हुन् । उनीहरुले अस्थायी शिक्षकलाई स्थायी बनाएर योग्य शिक्षक छनोट गर्न नसक्ने भई शिक्षाको गुणस्तर खस्कने भन्दै तत्काल फिर्ता लिन माग गर्दै दिउँसो प्रदर्शन गरेको संघीय विद्यार्थी फोरमका अध्यक्ष विवेक राईले जानकारी दिए । शिक्षा ऐन नवौँ संशोधन खारेज गर, शिक्षाको गुणस्तर कायम राख and

Read on the original site


Hashtags:   

शिक्षा

 | 

ऐनको

 | 

विरोध

 | 

शुरु

 | 

आन्दोलनमा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal