Thursday 14 December 2017
Contact US    |    Archive
ratopati
3 months ago

माग पुरा नभए चिकित्सकले आन्दोलन चर्काउने

आन्दोलनरत चिकित्सक र सरकार पक्षबीच शनिबार हुने भनिएको वार्ता स्थगित भएको छ । मन्त्रिपरिषद्को निर्णयविरुद्ध आन्दोलनरत चिकित्सकसंग सहमति जुटाउन शनिबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमातय भएको बैठक अन्तिममा आएर स्थगित गरिएको हो । नेपाल चिकित्सक संघको अगुवाईमा चिकित्सकहरु विभिन्न माग राखेर शुक्रबारदेखि आन्दोलनमा उत्रिएपछि सरकार अप्ठेरोमा परेको छ ।, यो खबर आजको नागरिकमा छ ।

Read on the original site


Hashtags:   

माग

 | 

पुरा

 | 

नभए

 | 

चिकित्सकले

 | 

आन्दोलन

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal