Tuesday 12 December 2017
Contact US    |    Archive
imagechannel
3 months ago

नापी विभागसँग चोरीको सफ्टवेयर, नक्सा जोखिममा

विभागले इसरी इन्क नामक अमेरिकी कम्पनीको आर्क जिआइएस सफ्टवेयर अनधिकृत रुपमा महत्वपूर्ण तथ्याकं संकलन तथा अपडेट गर्ने कार्यमा प्रयोग गरिरहेको छ । / इसरी इन्डियाका नेपाल हेर्ने विवेक चौहानका अनुसार ७ ८ बर्ष यता नापी विभागले आफूबाट जिआइएस नलिएको बताए । / नापी विभागको सर्भे तथा नाप नक्सासम्बन्धी कामका लागि जिआइएस सफ्टवेयर सबैभन्दा महत्वपूर्ण हुन्छ । / विभाग र मातहतका शाखा तथा ७५ वटै जिल्ला कार्यालयको काममा दैनिकजसो उपयोगमा आउने सफ्टवेयर भने सम्बन्धीत कम्पनीको अनुमतिविना नै प्रयोग भइरहेको छ । /

Read on the original site


Hashtags:   

नापी

 | 

विभागसँग

 | 

चोरीको

 | 

सफ्टवेयर

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal