Saturday 21 October 2017
Contact US    |    Archive
hamroyatra
27 days ago

१ सय २० तहको परिणाम, कहाँ कस्को जित ?

काठमाडौं, ८ असोज । १ सय ३६ स्थानीय तह रहेका प्रदेश २ मा मतगणना सुस्त भएकाले चुनाव सकिएको सातौ दिन आइतबार बिहान ६ बजेसम्म १ सय २० स्थानीय तहको मात्र परिणाम आएको छ ।असोज २ गते भएको निर्वाचनको सम्पूर्ण परिणाम ५ दिनभित्र आइसक्ने निर्वाचन आयोगले बताएको थियो। तर, मत गन्ने काम सुस्त भएकाले अझै केही दिन लम्बिने देखिएको छ ।अहिलेसम्म सार्वजनिक भएको मत परिणाम अनुसार नेपाली काँग्रेसले सर्वाधिक ३६ तह जितेर आफूलाई शीर्ष स्थानमा राखेको छ । दोस्रो स्थानको संघीय समाजवादी फोरमको २२, माओवादी केन्द्रको २०, राजपाको २०, एमालेले

Read on the original site


Hashtags:   

तहको

 | 

परिणाम

 | 

कहाँ

 | 

कस्को

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal