Wednesday 22 November 2017
Contact US    |    Archive
ratopati
1 months ago

खाल्डोमा डुबेर एक बालकको मृत्यु

राजविराज -सप्तरीको रुपनी गाउँपालिका ५ स्थित खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको प्रहरीले आज जनाएको छ । मृत्यु हुनेमा स्थानीय मोस्तकिम मियाँका पाँच वर्षीय छोरा निराजन आलम रहेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ । आलम खेल्दाखेल्दै घर नजिकै रहेको पानी जमेको खाल्डोमा डुबेका थिए । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको र आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ

Read on the original site


Hashtags:   

खाल्डोमा

 | 

डुबेर

 | 

बालकको

 | 

मृत्यु

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal