Wednesday 22 November 2017
Contact US    |    Archive
ratopati
1 months ago

म्यादी प्रहरीका लागि मागभन्दा तेब्बरको आवेदन

तनहुँ - जिल्ला प्रहरी कार्यालयमा आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि म्यादी प्रहरीका लागि सोमबार अन्तिम दिनसम्म मागभन्दा तेब्बर व्यक्तिले आवेदन दिएका छन् । नौसय म्यादी प्रहरीका लागि दर्खास्त आह्वान गरिएकामा अन्तिम दिनसम्म दुई हजार ७०० जनाले आवेदन दिएका हुन् । अन्तिम दिन बिहान ७ बजेदेखि लाइनमा बसेका युवा युवतीले साँझ ७ बजेसम्म लाइनमा बसेर फाराम बुझाएका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए । कार्यालय समय दिउँसो ५ बजेसम्म भए पनि आए

Read on the original site


Hashtags:   

म्यादी

 | 

प्रहरीका

 | 

लागि

 | 

मागभन्दा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal