Thursday 23 November 2017
Contact US    |    Archive
ratopati
1 months ago

रुबी भ्यालीबाट फर्कियो  टिम ‘नीरफूल’

काठमाडौं दुई साताको सुटिङ यात्रापछि धादिङको रुबी भ्यालीबाट फिल्म नीरफूल युनिट काठमाडौं फर्केको छ । खराब मौसमका कारण निर्धारित सात दिनको सेडुल नाघेर दुई साताको पुगेको फिल्म युनिटले जनाएको छ । भुकम्पका कारण विछोड खेप्नु परेको एक परिवारका सदस्यहरुले पुर्नमिलनका लागि गरेको संघर्षमा आधारित फिल्म खिच्न टोली गत साउनमा पनि रुबी भ्याली पुगेको थियो । निरन्तर बर्षा र हुस्सुका कारण सात दिन छायांकनपछि फर्केको सुटिङ टोली दसैं टिकाको भोलिपल्ट दोस्रोपटक रुबी भ्याली प्रस्थान गरेको थियो

Read on the original site


Hashtags:   

रुबी

 | 

भ्यालीबाट

 | 

फर्कियो

 | 

 टिम

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal