Thursday 22 February 2018
Contact US    |    Archive
ratopati
4 months ago

चीनले बन्द गर्यो रसुवागढी नाका

नुवाकोट - नेपाल चीन प्रवेशका लागि हाल सञ्चालनमा रहेको एकमात्र उत्तरी नाका रसुवागढी बन्द गरिएको छ ।चीन पक्षले पहिरोको कारण देखाउँदै नाका बन्द गरेको हो । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।रसुवागढीमा तिहारलगत्तै चहलपहलसमेत बढेको थियो । यही बेला चिनीयाँ सुरक्षा अधिकारीले रसुवा केरुङ सडकमार्गमा पहिरो रहेका कारण त्यसलाई मर्मत गर्न नाका बन्द गरिएको जानकारी दिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायव उपरीक्षक शरदकुमार थापा क्षेत्रीले बताए ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

चीनले

 | 

बन्द

 | 

गर्यो

 | 

रसुवागढी

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal