Wednesday 22 November 2017
Contact US    |    Archive
ratopati
1 months ago

प्रसिद्ध पत्रकार कारुआना गालिजियाको हत्या

युरोपेली मुलुक माल्टामा भएको भ्रष्टाचारसम्बन्धी पानामा पेपर्स अनुसन्धानको नेतृत्व गरेकी प्रसिद्ध पत्रकार एवं ब्लगर डाफ्ने कारुआना गालिजियाको कार बम बिस्फोटनमा परी मृत्यु भएके माल्टा प्रहरीले जनाएको छ । माल्टाको मोस्टा सहर नजिकै रहेको बिडनिजास्थित घरबाट निस्केको केही समयमा नै आफैले चलार्यरहेको कार विस्फोट भएर ५३ बर्षे डाफ्ने कारुआना गालिजिया मारिएको बताईएको छ । घरबाट निस्कने वित्तिकै कारमा बम विस्फोट भएको उनको एउटा छोराले सुनेपछि उनी कुद्दै गएको स्थनीय सञ्चारमाध्यमहरुले जनाएका छन्

Read on the original site


Hashtags:   

प्रसिद्ध

 | 

पत्रकार

 | 

कारुआना

 | 

गालिजियाको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal