Thursday 23 November 2017
Contact US    |    Archive
ratopati
1 months ago

डेढ अर्ब घोटालाको आरोप लागेका खड्का मन्त्रालय तानिने

निर्वाचन आयोगले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई आपुर्ति मन्त्रालयमा तान्न सहमति दिएको छ । आयोगको सहमतिपछि ईन्धन भण्डारणका लागि जग्गा खरिदमा करिव डेढ अर्ब रुपैयाँ घोटाला गरेको आरोप लागेको खड्कालाई मन्त्रालय तान्ने बाटो खुलेको हो । खड्कालाई मन्त्रालय झिकाउन आयोगको आचारसंहितासंग सम्बन्धित बैठकले सहमति दिने निर्णय गरेको हो, विज्ञप्तीमा लेखिएको छ ।, यो खबर आजको नागरिक दैनिकमा छ ।

Read on the original site


Hashtags:   

डेढ

 | 

अर्ब

 | 

घोटालाको

 | 

आरोप

 | 

लागेका

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal