Wednesday 22 November 2017
Contact US    |    Archive
ratopati
1 months ago

कपिलवस्तुमा बिहान ४ बजे आगलागी: ४ लाख बराबरको धनमाल नष्ट

कपिलवस्तुमा आज बिहान आगलागी हुँदा चार लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । यसोधारा गाँउपालीका ४ पोखरबेटवाका महोमद रसिदको गोठमा बिहान ४ बजेको समयमा आगलागी भएको हो । घटनामा मानवीय क्षति नभएको तर घरमा भएको ३ तोला सुन २० हजार नगद, ५ सेट मोवाईल खाद्यान्न लत्ताकपडा गरी लगभग ४ लाख बरावरको धनमाल जलेर नष्ट भएको हो । महोमदका छोरा कादिर खानको विवाहको तयारी हुँदै थियो । बिहेको तयारीमा रेहका बेला आगलागी हुँदा गर गहना, लत्ताकपडा र अन्य भाडा समेत जलेका छन् । जसले गर्दा परिवार थप पीडामा परेका छन् ।आगल

Read on the original site


Hashtags:   

कपिलवस्तुमा

 | 

बिहान

 | 

बजे

 | 

आगलागी

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal