Wednesday 22 November 2017
Contact US    |    Archive
ratopati
1 months ago

कति छापियो समानुपातिकको मतपत्र ?

आगामी १० र २१ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइ कार्य तीव्र बनाएको खबर आजको राजधानीमा छ । आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअनुरूप जनक शिक्षा सामग्रीमार्फत समानुपातिक निर्वाचनको मतपत्र छापिरहेको छ । आयोगका प्रवक्ता नवराज ढकालले मंगलबारसम्ममा ८० लाख मतपत्र छापिसकेको जानकारी दिए ।प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा भाग लिन समानुपातिक निर्वाचन प्रणालीतर्फ ४९ वटा राजनीतिक दलहरूले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारहर

Read on the original site


Hashtags:   

कति

 | 

छापियो

 | 

समानुपातिकको

 | 

मतपत्र

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal